Haina k garaya ko yasto

पत्याउनुहुन्छ ? आफ्नै बाउले पटक पटक गरे बलात्कार,युवती भन्छिन् : कस्तो पशुकी छोरी भएर जन्मेछु म? सम्झँदा मन कटक्क भएर आउँछ। मेरो नाम पूजा। मेरो यो नाम सक्कली होइन। काभ्रेमा बुवा र हजुरबाबाट एउटी किशोरी बलात्कृत भएको समाचार पढ्नुभएकै होला नि। हो, तिनै अभागी बलात्कृत किशोरी हुँ म। जसले मलाई बलात्कार गरे, तिनलाई म मन नलागीनलागी बुवा भन्दैछु यहाँ। अब उनलाई बुवा भन्ने पक्षमा म छैन। जसले मलाई बारम्बार बलात्कार गरे, तिनलाई बुवा भन्नु कि पति? मलाई कसले बलात्कार गर्यो भन्ने स्पष्ट पार्न मैले यहाँ मन नलागीनलागी बुवा भन्नु परेको छ।पहिली श्रीमतीबाट चार छोरी भएपछि छोरा जन्माउन मेरी आमालाई बिहे गरेका रे उनले। तर, मेरी आमातिरबाट पनि म छोरीकै रूपमा जन्मिएँ। त्यस्ती छोरी भएर जन्मिएँ, जो आफ्नै हजुरबा र बुवाबाट बलात्कृत हुन पर्यो। बुवा हरेक दिन रक्सी खाएर आउने अनि आमालाई पिट्ने। मलाई समेत टिपेर फ्याँकिदिने। उनी घरमा आउँदा भुइँचालो लिएर आउँथे। हामी डरले थरथर। डरायो, रोयो अनि सहेर बस्यो। त्यस्तैमा ममीले छोरा पाउनुभयो। म, भाइ र दुई बहिनी भयौं, हामीपट्टि। एकातिर दुई ममी घरमा झगडा गर्दै भिड्ने, अर्कातिर बुवा बाहिर केटी लिएर हिँड्ने। बाल्यकाल त्रासैत्रासमा बित्यो। हजुरबाको हर्कत जग्गाजमिन टन्नै थियो तर खाने बेलामा डराउनुपर्ने। ममीले मीठोमसिनो खान पाएको थाहा छैन। बरु उल्टै ममीलाई धम्क्याउँदै बुवा भन्थे, ‘तेरो माइतीले दिएको छ र?’ यसै क्रममा बुवा मकाउ गए कमाउन। खर्च नपठाउने। पठाए पनि हजुरबाको नाममा पठाउने। बुवाको शासनपछि घरमा हजुरबाको शासन चल्न थाल्यो। स्कुलको फी, कापीकलम, घरमा नुनतेल सबै किन्न हजुरबासँग हात पसार्नुपर्ने अवस्था आइलाग्यो। हाम्रो गाउँ र सहरमा गरी दुईवटा घर थियो। प्रेसर र दमका कारण उकालोओरालो गर्न गाह्रो भएपछि हजुरबा बजारकै घरमा बस्न थाले। बुढ्यौली र रोगका कारण परिवारकी अलि ठूली भएकीले मैले नै हजुरबाका लागि खाना बनाउन बजारको घरमा बस्नुपर्ने भयो। ममीले बजारको घरमा पठाउनुभयो। त्यही घरनजिकैको स्कुलमा पढ्न थालेँ। हजुरआमाको त म नजन्मिँदै मृत्यु भएको रे। बजारमा हजुरबा र म अनि गाउँको घरमा आमा, भाइ र बहिनीहरू। म भुइँमा सुत्थेँ, हजुरबा खाटमा। म त्यति बेला ६ कक्षामा पढ्न थालेको थिएँ। एक राति आकाशमा मेघ गर्जन थाल्यो। चट्याङ पर्यो। म डरले सिरकभित्र गुटुमुटु भएर सुतेँ। मेरा अवस्था देखेर हजुरबाले सोधे, ‘जाडो भयो?’ ‘हजुर हो’, मैले भनेँ। त्यसपछि उनले भने, ‘त्यसो भए आइज खाटमा, मैसँग सुत्।’ त्यसपछि म गएर खाटको भित्तापट्टि सुतेँ। हजुरबाले मलाई तानेर उनीसँगै टाँसेर सुताए। केही क्षणपछि उनले मेरो कम्मरमाथि खुट्टा राखे र सिरकभित्र मलाई किस गर्न थाले। क्रमैसँग मेरो हात उनको गोप्य अंगमा लगेर भने, ‘चलाइदे।’ यस्तो आग्रहपछि उनले आफ्नो हात मेरो छातीतिर राखे। मेरो भर्खर स्तन आउन थालेको थियो, लुगाले छुँदा त कस्तो दुख्थ्यो त्यसमाथि हजुरबाले बेस्सरी हातले थिचिरहेको। बेस्सरी दुखेपछि म डाँको छोडेर रोएँ। उनले के गरिरहेका छन् मलाई थाहा थिएन। तर, केटा मान्छेले हाम्रो स्तनतिर हात लगाउनु राम्रो होइन भन्नेचाहिँ मलाई थाहा थियो। उनको पञ्जाबाट उम्कन खोजेँ र रुँदै भने, ‘हजुरबा मलाई दुख्यो, छोड्दिनुस् न के गर्नु भा’को?’ हजुरबाले झर्किंदै भने, ‘तैंले जाडो भयो भनेको होइन, तातो पार्न ला’को। केही हैन चुप लागेर बस्, मलाई यहाँ गाह्रो भइसक्यो। मैले जे जे गर भन्छु, त्यही गर्।’ मैले उनले भनेजस्तो गर्न मानिनँ, केही बेर फकाए। मैले उनको लिंग चलाउन नमानेपछि क्रोधित हुँदै भने, ‘आफ्नो हजुरबाले भनेको नमान्ने?’ यति भनिसकेपछि उनले मलाई पिटे। उनले आफ्नो जंगली हर्कत देखाउँदै आफ्नो लुगा फुकाल्न थाले। मलाई तल सुताएर ममाथि चढे। त्यसपछि के भयो मलाई थाहा छैन। बिहान ७ बजे होश आउँदा ओछ्यानभरि रगत थियो। उनी मसँग यौनसम्पर्क गर्न नपाउँदा मेरो कपाल समातेर भित्तामा ठोकिदिन्थे। म बेहोश भएर ढल्दो रहेछु। होशमा आउँदा उनी ममाथि चढिरहेको पाउँथे। बुबाबाट त म कतिपटक बलात्कृत भएँ, यसको लेखाजोखा छैन, जहिले पनि धम्क्याउने अनि बलात्कार गर्ने। उनी भन्थे, ‘ मसँग पैसा छ, सब थोक छ, तँसँग के छ? खुब ममीलाई भनेकी होइनस् ?’ हजुरबाले रगत लागेको तन्ना अर्को कोठाको कुनामा लगेर राखेपछि मलाई भने, ‘तेरो मिन्स भएछ, हेर् त ! रगत बगेको। हिँड् अस्पताल जाऊँ। त्यसपछि बनेपाको प्राइभेट क्लिनिकमा लगे। डाक्टरसँग उनले के कुरा गरे, मलाई थाहा भएन। त्यो औषधिले एक सातापछि मेरो रगत बग्न रोकियो। १० दिन आराम गरेपछि मात्रै स्कुल जान सकेँ।’ तर पढाइमा ध्यान गएन, म त एकोहोरो टोलाउने भएछु। मिसहरूले के भो भनेर सोध्दा आँसुमात्रै आउँथ्यो, खास के भएको भन्नै सक्दिनथेँ। हजुरबाले ‘कसैलाई केही भनिस् भने तेरो स्कुलको फी पनि तिर्दिनँ। तेरो आमा, भाइ, बहिनी सबैलाई मारिदिन्छु’ भनेका थिए। अहिले थाहा भयो, हजुरबाले मलाई बलात्कार गरेका रहेछन्। आमा माथि गाउँको घरमा बस्ने हुनाले भेट पनि हुँदैनथ्यो। एक दिन म स्कुल जान्नँ रे भन्ने सुनेर ममी तल घरमा आउनुभयो। उहाँले सोध्नुभयो, ‘के भयो?’ मैले सबै सुनाएँ। ममी धेरै रुनुभयो। उहाँले भन्नुभयो, ‘जे हुनुभयो। कसैलाई केही नभन्, तँ अब यो तल घरमा नबस्, माथि नै बस्नुपर्छ।’ यति भनेर माथिकै घरमा लानुभयो। माथि घरमा गए पनि मलाई हजुरबा देख्यो कि डर लाग्न थाल्यो। मैले ममीको आदेशअनुसार यो कुरा कसैसँग गरिनँ। स्कुलमा कोही साथी ‘मिन्स भयो’ भन्थे। यस्तो सुन्दा तिनीहरूको हजुरबाले पनि मलाई जस्तै गर्दा हुन् भन्ने सम्झन्थेँ। एक्लै हुँदा कति रुन्थेँ कति ! हजुरबाले मलाई गरेको बलात्कारप्रति ममी असाध्यै दुखी हुनुहुन्थ्यो। तर, मलाई कुनै सहयोग गर्न सक्नुभएन। पालो बुवाको म कक्षा ९ मा पढिरहेका बेला बुवा मकाउबाट घर फर्के। उनले भने, ‘अब विदेश नजाने। यतै बस्ने।’ यस्तो सुन्दा साह्रै खुसी लागेको थियो। हजुरबाबाट पीडित मैले न्याय पाउनुपर्छ भन्ने लाग्यो। बुवाबाट पूर्ण सहयोगको आशा थियो। ममीले कसैलाई नभन्नू भने पनि न्याय पाउने आशाले एक दिन साहस बटुलेर यो कुरा बुवालाई भन्ने निर्णय गरेँ। बुवाले भने, ‘ठीकै छ, म बुवासँग कुरा गरूँला।’ यति भनेर उनी हिँडे। सदाझैं बुवा रक्सी पिएर आए। फुपू बिमारी भएकाले ममी अस्पतालमा कुर्न जानुभएको थियो। भाइ होस्टेल बसेर पढ्थ्यो। घरमा म, दुईजना बहिनी र बुवामात्रै। बेलुकाको खाना खाएर सुत्ने बेलामा बुवाले भने, ‘मेरो रुममा आऊ, हजुरबाको बारेमा कुरा गर्नु छ।’ म उनको कोठामा गएँ। उनी ओछ्यानमा पल्टेका थिए। उनले मलाई उनीनजिकै ओछ्यानमै बस्न भने। अनि मलाई अँगालो मार्दै कुरा सुरु गरे, ‘छोरी हजुरबाले साँच्चिकै त्यसो गरेको हो त? मलाई त पत्यार नै लागेको छैन। त्यस्तो बूढो मान्छे पनि सेक्सुअल्ली फिट हुन्छ र भन्या? हामीजस्तो भए पनि हो भन्नु?’ ढाँट्नु किन? मैले सबै कुरा भनेँ। यो पनि भनेँ, ‘नपत्याए ममीलाई सोध्नुस् न।’ त्यसपछि उनले मलाई आफूतिरै तान्दै भने, ‘साँच्चै हो, छोरी? खोइ त बूढाले कहाँ के गरेछन्, एकचोटि मलाई देखाऊ त गरेको ठाउँ, म ठ्याक्कै पत्ता लगाउँछु हो कि हैन रहेछ।’ त्यसपछि मलाई आफैंतिर तानेर मेरो संवेदनशील अंग हेर्न थाले। उनको त्यस्तो व्यवहार देखेर मलाई शंका लाग्यो। उनले पनि हजुरबाको जस्तै हर्कत देखाउन थालेपछि म जुरुक्क उठेर हिँड्न लाग्दा उनले मलाई तानेर आफूमाथि लडाए। ‘ड्याडी प्लिज छोड्दिनुस् न के गरेको?’ मैले यसो भन्दा उनले भने, ‘मैले जाँच्न खोजेको ! नडराऊ ! म एकै चोटिमा पत्ता लगाउँछु।’ यसो भनेर मेरो तलको कपडा खोल्न थाले। मैले भाग्ने धेरै कोसिस गरेँ। तर उनले खुट्टाले मेरो तिघ्रा फट्टाएर बेस्कन थिच्न थाले। मेरो हात थिचे। घरमा कोही थिएन, साना बहिनीहरू पनि अर्को कोठामा निदाइसकेका थिए। चिच्याएँ, कसैले सुनेनन्। उल्टै रिसाउँदै ‘धेरै बाठी नबन्, मैले चेक गर्न लागेको’ भन्दै मेरो मुखमा कपडा कोचेर मलाई बलात्कार गरे। पिता कि पति? त्यो दिनदेखि उनी पिता हो कि पति मैले ठम्याउनै सकिनँ। त्यही दिनदेखि म उनबाट लुटिन थालेँ। मेरो कुमारित्व हजुरबाले भंग गरेका थिए, त्यसपछि बुवाले मलाई लुट्न थाले। मलाई मेरो घरको भित्ताभित्ताले पोल्न थाल्यो। मैले फेरि यो कुरा ममीलाई भनेँ, ममीले पत्याउनु भएन। अनि ममीले सोध्दा बुवाले भने रे, ‘मबाट गल्ती भएको हो, अबदेखि त्यस्तो गर्दिनँ।’ ममी चुप लगेर बस्नुभयो। सायद उहाँको केही बाध्यता थियो कि ! बुवाबाट त म कतिपटक बलात्कृत भएँ, यसको लेखाजोखा छैन। जहिले पनि धम्क्याउने अनि बलात्कार गर्ने। उनी भन्थे, ‘मसँग पैसा छ, सब थोक छ, तँसँग के छ? खुब ममीलाई भनेकी होइनस्?’ बेहोश पार्दै बलात्कारमेरो नाम पूजा। मेरो यो नाम सक्कली होइन। काभ्रेमा बुवा र हजुरबाबाट एउटी किशोरी बलात्कृत भएको समाचार पढ्नुभएकै होला नि। हो, तिनै अभागी बलात्कृत किशोरी हुँ म। जसले मलाई बलात्कार गरे, तिनलाई म मन नलागीनलागी बुवा भन्दैछु यहाँ। अब उनलाई बुवा भन्ने पक्षमा म छैन। जसले मलाई बारम्बार बलात्कार गरे, तिनलाई बुवा भन्नु कि पति? मलाई कसले बलात्कार गर्यो भन्ने स्पष्ट पार्न मैले यहाँ मन नलागीनलागी बुवा भन्नु परेको छ।पहिली श्रीमतीबाट चार छोरी भएपछि छोरा जन्माउन मेरी आमालाई बिहे गरेका रे उनले। तर, मेरी आमातिरबाट पनि म छोरीकै रूपमा जन्मिएँ। त्यस्ती छोरी भएर जन्मिएँ, जो आफ्नै हजुरबा र बुवाबाट बलात्कृत हुन पर्यो। बुवा हरेक दिन रक्सी खाएर आउने अनि आमालाई पिट्ने। मलाई समेत टिपेर फ्याँकिदिने। उनी घरमा आउँदा भुइँचालो लिएर आउँथे। हामी डरले थरथर। डरायो, रोयो अनि सहेर बस्यो। त्यस्तैमा ममीले छोरा पाउनुभयो। म, भाइ र दुई बहिनी भयौं, हामीपट्टि। एकातिर दुई ममी घरमा झगडा गर्दै भिड्ने, अर्कातिर बुवा बाहिर केटी लिएर हिँड्ने। बाल्यकाल त्रासैत्रासमा बित्यो। हजुरबाको हर्कत जग्गाजमिन टन्नै थियो तर खाने बेलामा डराउनुपर्ने। ममीले मीठोमसिनो खान पाएको थाहा छैन। बरु उल्टै ममीलाई धम्क्याउँदै बुवा भन्थे, ‘तेरो माइतीले दिएको छ र?’ यसै क्रममा बुवा मकाउ गए कमाउन। खर्च नपठाउने। पठाए पनि हजुरबाको नाममा पठाउने। बुवाको शासनपछि घरमा हजुरबाको शासन चल्न थाल्यो। स्कुलको फी, कापीकलम, घरमा नुनतेल सबै किन्न हजुरबासँग हात पसार्नुपर्ने अवस्था आइलाग्यो। हाम्रो गाउँ र सहरमा गरी दुईवटा घर थियो। प्रेसर र दमका कारण उकालोओरालो गर्न गाह्रो भएपछि हजुरबा बजारकै घरमा बस्न थाले। बुढ्यौली र रोगका कारण परिवारकी अलि ठूली भएकीले मैले नै हजुरबाका लागि खाना बनाउन बजारको घरमा बस्नुपर्ने भयो। ममीले बजारको घरमा पठाउनुभयो। त्यही घरनजिकैको स्कुलमा पढ्न थालेँ। हजुरआमाको त म नजन्मिँदै मृत्यु भएको रे। बजारमा हजुरबा र म अनि गाउँको घरमा आमा, भाइ र बहिनीहरू। म भुइँमा सुत्थेँ, हजुरबा खाटमा। म त्यति बेला ६ कक्षामा पढ्न थालेको थिएँ। एक राति आकाशमा मेघ गर्जन थाल्यो। चट्याङ पर्यो। म डरले सिरकभित्र गुटुमुटु भएर सुतेँ। मेरा अवस्था देखेर हजुरबाले सोधे, ‘जाडो भयो?’ ‘हजुर हो’, मैले भनेँ। त्यसपछि उनले भने, ‘त्यसो भए आइज खाटमा, मैसँग सुत्।’ त्यसपछि म गएर खाटको भित्तापट्टि सुतेँ। हजुरबाले मलाई तानेर उनीसँगै टाँसेर सुताए। केही क्षणपछि उनले मेरो कम्मरमाथि खुट्टा राखे र सिरकभित्र मलाई किस गर्न थाले। क्रमैसँग मेरो हात उनको गोप्य अंगमा लगेर भने, ‘चलाइदे।’ यस्तो आग्रहपछि उनले आफ्नो हात मेरो छातीतिर राखे। मेरो भर्खर स्तन आउन थालेको थियो, लुगाले छुँदा त कस्तो दुख्थ्यो त्यसमाथि हजुरबाले बेस्सरी हातले थिचिरहेको। बेस्सरी दुखेपछि म डाँको छोडेर रोएँ। उनले के गरिरहेका छन् मलाई थाहा थिएन। तर, केटा मान्छेले हाम्रो स्तनतिर हात लगाउनु राम्रो होइन भन्नेचाहिँ मलाई थाहा थियो। उनको पञ्जाबाट उम्कन खोजेँ र रुँदै भने, ‘हजुरबा मलाई दुख्यो, छोड्दिनुस् न के गर्नु भा’को?’ हजुरबाले झर्किंदै भने, ‘तैंले जाडो भयो भनेको होइन, तातो पार्न ला’को। केही हैन चुप लागेर बस्, मलाई यहाँ गाह्रो भइसक्यो। मैले जे जे गर भन्छु, त्यही गर्।’ मैले उनले भनेजस्तो गर्न मानिनँ, केही बेर फकाए। मैले उनको लिंग चलाउन नमानेपछि क्रोधित हुँदै भने, ‘आफ्नो हजुरबाले भनेको नमान्ने?’ यति भनिसकेपछि उनले मलाई पिटे। उनले आफ्नो जंगली हर्कत देखाउँदै आफ्नो लुगा फुकाल्न थाले। मलाई तल सुताएर ममाथि चढे। त्यसपछि के भयो मलाई थाहा छैन। बिहान ७ बजे होश आउँदा ओछ्यानभरि रगत थियो। उनी मसँग यौनसम्पर्क गर्न नपाउँदा मेरो कपाल समातेर भित्तामा ठोकिदिन्थे। म बेहोश भएर ढल्दो रहेछु। होशमा आउँदा उनी ममाथि चढिरहेको पाउँथे। बुबाबाट त म कतिपटक बलात्कृत भएँ, यसको लेखाजोखा छैन, जहिले पनि धम्क्याउने अनि बलात्कार गर्ने। उनी भन्थे, ‘ मसँग पैसा छ, सब थोक छ, तँसँग के छ? खुब ममीलाई भनेकी होइनस् ?’ हजुरबाले रगत लागेको तन्ना अर्को कोठाको कुनामा लगेर राखेपछि मलाई भने, ‘तेरो मिन्स भएछ, हेर् त ! रगत बगेको। हिँड् अस्पताल जाऊँ। त्यसपछि बनेपाको प्राइभेट क्लिनिकमा लगे। डाक्टरसँग उनले के कुरा गरे, मलाई थाहा भएन। त्यो औषधिले एक सातापछि मेरो रगत बग्न रोकियो। १० दिन आराम गरेपछि मात्रै स्कुल जान सकेँ।’ तर पढाइमा ध्यान गएन, म त एकोहोरो टोलाउने भएछु। मिसहरूले के भो भनेर सोध्दा आँसुमात्रै आउँथ्यो, खास के भएको भन्नै सक्दिनथेँ। हजुरबाले ‘कसैलाई केही भनिस् भने तेरो स्कुलको फी पनि तिर्दिनँ। तेरो आमा, भाइ, बहिनी सबैलाई मारिदिन्छु’ भनेका थिए। अहिले थाहा भयो, हजुरबाले मलाई बलात्कार गरेका रहेछन्। आमा माथि गाउँको घरमा बस्ने हुनाले भेट पनि हुँदैनथ्यो। एक दिन म स्कुल जान्नँ रे भन्ने सुनेर ममी तल घरमा आउनुभयो। उहाँले सोध्नुभयो, ‘के भयो?’ मैले सबै सुनाएँ। ममी धेरै रुनुभयो। उहाँले भन्नुभयो, ‘जे हुनुभयो। कसैलाई केही नभन्, तँ अब यो तल घरमा नबस्, माथि नै बस्नुपर्छ।’ यति भनेर माथिकै घरमा लानुभयो। माथि घरमा गए पनि मलाई हजुरबा देख्यो कि डर लाग्न थाल्यो। मैले ममीको आदेशअनुसार यो कुरा कसैसँग गरिनँ। स्कुलमा कोही साथी ‘मिन्स भयो’ भन्थे। यस्तो सुन्दा तिनीहरूको हजुरबाले पनि मलाई जस्तै गर्दा हुन् भन्ने सम्झन्थेँ। एक्लै हुँदा कति रुन्थेँ कति ! हजुरबाले मलाई गरेको बलात्कारप्रति ममी असाध्यै दुखी हुनुहुन्थ्यो। तर, मलाई कुनै सहयोग गर्न सक्नुभएन। पालो बुवाको म कक्षा ९ मा पढिरहेका बेला बुवा मकाउबाट घर फर्के। उनले भने, ‘अब विदेश नजाने। यतै बस्ने।’ यस्तो सुन्दा साह्रै खुसी लागेको थियो। हजुरबाबाट पीडित मैले न्याय पाउनुपर्छ भन्ने लाग्यो। बुवाबाट पूर्ण सहयोगको आशा थियो। ममीले कसैलाई नभन्नू भने पनि न्याय पाउने आशाले एक दिन साहस बटुलेर यो कुरा बुवालाई भन्ने निर्णय गरेँ। बुवाले भने, ‘ठीकै छ, म बुवासँग कुरा गरूँला।’ यति भनेर उनी हिँडे। सदाझैं बुवा रक्सी पिएर आए। फुपू बिमारी भएकाले ममी अस्पतालमा कुर्न जानुभएको थियो। भाइ होस्टेल बसेर पढ्थ्यो। घरमा म, दुईजना बहिनी र बुवामात्रै। बेलुकाको खाना खाएर सुत्ने बेलामा बुवाले भने, ‘मेरो रुममा आऊ, हजुरबाको बारेमा कुरा गर्नु छ।’ म उनको कोठामा गएँ। उनी ओछ्यानमा पल्टेका थिए। उनले मलाई उनीनजिकै ओछ्यानमै बस्न भने। अनि मलाई अँगालो मार्दै कुरा सुरु गरे, ‘छोरी हजुरबाले साँच्चिकै त्यसो गरेको हो त? मलाई त पत्यार नै लागेको छैन। त्यस्तो बूढो मान्छे पनि सेक्सुअल्ली फिट हुन्छ र भन्या? हामीजस्तो भए पनि हो भन्नु?’ ढाँट्नु किन? मैले सबै कुरा भनेँ। यो पनि भनेँ, ‘नपत्याए ममीलाई सोध्नुस् न।’ त्यसपछि उनले मलाई आफूतिरै तान्दै भने, ‘साँच्चै हो, छोरी? खोइ त बूढाले कहाँ के गरेछन्, एकचोटि मलाई देखाऊ त गरेको ठाउँ, म ठ्याक्कै पत्ता लगाउँछु हो कि हैन रहेछ।’ त्यसपछि मलाई आफैंतिर तानेर मेरो संवेदनशील अंग हेर्न थाले। उनको त्यस्तो व्यवहार देखेर मलाई शंका लाग्यो। उनले पनि हजुरबाको जस्तै हर्कत देखाउन थालेपछि म जुरुक्क उठेर हिँड्न लाग्दा उनले मलाई तानेर आफूमाथि लडाए। ‘ड्याडी प्लिज छोड्दिनुस् न के गरेको?’ मैले यसो भन्दा उनले भने, ‘मैले जाँच्न खोजेको ! नडराऊ ! म एकै चोटिमा पत्ता लगाउँछु।’ यसो भनेर मेरो तलको कपडा खोल्न थाले। मैले भाग्ने धेरै कोसिस गरेँ। तर उनले खुट्टाले मेरो तिघ्रा फट्टाएर बेस्कन थिच्न थाले। मेरो हात थिचे। घरमा कोही थिएन, साना बहिनीहरू पनि अर्को कोठामा निदाइसकेका थिए। चिच्याएँ, कसैले सुनेनन्। उल्टै रिसाउँदै ‘धेरै बाठी नबन्, मैले चेक गर्न लागेको’ भन्दै मेरो मुखमा कपडा कोचेर मलाई बलात्कार गरे। पिता कि पति? त्यो दिनदेखि उनी पिता हो कि पति मैले ठम्याउनै सकिनँ। त्यही दिनदेखि म उनबाट लुटिन थालेँ। मेरो कुमारित्व हजुरबाले भंग गरेका थिए, त्यसपछि बुवाले मलाई लुट्न थाले। मलाई मेरो घरको भित्ताभित्ताले पोल्न थाल्यो। मैले फेरि यो कुरा ममीलाई भनेँ, ममीले पत्याउनु भएन। अनि ममीले सोध्दा बुवाले भने रे, ‘मबाट गल्ती भएको हो, अबदेखि त्यस्तो गर्दिनँ।’ ममी चुप लगेर बस्नुभयो। सायद उहाँको केही बाध्यता थियो कि ! बुवाबाट त म कतिपटक बलात्कृत भएँ, यसको लेखाजोखा छैन। जहिले पनि धम्क्याउने अनि बलात्कार गर्ने। उनी भन्थे, ‘मसँग पैसा छ, सब थोक छ, तँसँग के छ? खुब ममीलाई भनेकी होइनस्?’ बेहोश पार्दै बलात्कार कस्तो पशुकी छोरी भएर जन्मेछु म? सम्झँदा मन कटक्क भएर आउँछ। यौनसम्पर्कका लागि तयार नभए लात्तीले हानेर पिट्थे। मैले यो कुरा नजिकका नातेदार सबैलाई सुनाएँ तर उनीहरूले घरभित्रको कुरा भित्रै मिलाउनुपर्छ भनेर थामथुम पारिरहे। उनी मसँग यौनसम्पर्क गर्न नपाउँदा मेरो कपाल समातेर भित्तामा ठोकिदिन्थे। म बहोश भएर ढल्दो रहेछु। होशमा आउँदा उनी ममाथि चढिरहेको पाउँथेँ। म आफ्नी बुवाकी प्यारी छोरी भएर बाँच्न चाहन्थेँ। तर, उनले मलाई उल्टै बलात्कार गरे पटकपटक। यस्तो तनावपूर्ण अवस्थामा पनि मैले ८६ प्रतिशत अंक ल्याएर एसएलसी पास गरेँ। म विज्ञान पढ्न चाहन्थेँ। मैले यो कुरा बुवालाई भनेँ, एड्मिसनका लागि। तर उनले मलाई के भने पत्याउनुहुन्छ? एड्मिसनका लागि पैसा माग्दा उनले भने, ‘म धुलिखेलको फलानो लजमा छु, त्यहाँ आऊ।’ के म उनको सेक्स पार्टनर हो?’ आत्महत्या प्रयास सहन नसकेपछि मैले साउन ३० गते शनिबार बनेपा बजारमा गएर मेटासिट किनेँ। कसैले नदेख्ने एकान्त जंगल धुलिखेलको हजारसिँढी भन्ने ठाउँमा गएर एउटा सुसाइड नोट लेखेँ, ‘मलाई जन्म दिने बाउकी स्वास्नी भएर यो समाजमा बाँच्नुभन्दा मर्नु बेस।’ विष पिएँ। मर्न भनी विष पिएकी म छटपटिँदै अलिक तलसम्म गुल्टेछु। त्यतिखेरै गस्तीको प्रहरीले मलाई अस्पताल पुर्याएछ। तिनै प्रहरीको सहयोगमा मेरो दुखद कहानी बाहिर आयो। प्रहरीकै सहयोगमा मैले रक्षा नेपालको आश्रय, सहयोग पाएँ र त्यो पातकीविरुद्ध अदालतसम्म जाने हिम्मत जुट्यो। भर्खरै जिल्ला अदालत काभ्रेले त्यो पातकीलाई १८ वर्ष जेल सजाए सुनाएको छ। मैले त फाँसीको सजाय माग गरेको थिएँ। अबको आशा मेरो नागरिकता बनेको छैन तर म नेपाली नागरिक बन्न चाहन्छु। नागरिकताको बेहोरामा पिताको नाम लेख्नुपर्छ। तपाईंहरू आफैं भन्नुस्- जसले मलाई बलात्कार गर्यो, तिनलाई म कसरी पिता भन्न सक्छु? त्यो पापीको नाम म मेरो नागरिकता त के जीवनबाटै मेट्न चाहन्छु। त्यसलाई बुवा भनेर सम्झन कुनै पनि हालतमा चाहन्नँ। मैले सुनेकी छु, आमाको नामबाट पनि नागरिकता पाइन्छ। अब भन्नुहोस्, मजस्ताको हकमा बुवाको नामबाट नागरिकता लिने कि आमाको नामबाट? अहिले संविधान बन्ने प्रक्रियामा छ। तपाईंहरूले मजस्ता पीडितलाई सक्दो न्याय दिने र मेरा बुवाजस्ता अपराधीलाई कडा कारबाही गर्ने कानुनलाई अनुकूल हुने संविधान बनाउन आवाज उठाइदिनुहुनेछ। स्रोत :आजको अन्नपूर्ण पोस्ट मा छापियको छ यौनसम्पर्कका लागि तयार नभए लात्तीले हानेर पिट्थे। मैले यो कुरा नजिकका नातेदार सबैलाई सुनाएँ तर उनीहरूले घरभित्रको कुरा भित्रै मिलाउनुपर्छ भनेर थामथुम पारिरहे। उनी मसँग यौनसम्पर्क गर्न नपाउँदा मेरो कपाल समातेर भित्तामा ठोकिदिन्थे। म बहोश भएर ढल्दो रहेछु। होशमा आउँदा उनी ममाथि चढिरहेको पाउँथेँ। म आफ्नी बुवाकी प्यारी छोरी भएर बाँच्न चाहन्थेँ। तर, उनले मलाई उल्टै बलात्कार गरे पटकपटक। यस्तो तनावपूर्ण अवस्थामा पनि मैले ८६ प्रतिशत अंक ल्याएर एसएलसी पास गरेँ। म विज्ञान पढ्न चाहन्थेँ। मैले यो कुरा बुवालाई भनेँ, एड्मिसनका लागि। तर उनले मलाई के भने पत्याउनुहुन्छ? एड्मिसनका लागि पैसा माग्दा उनले भने, ‘म धुलिखेलको फलानो लजमा छु, त्यहाँ आऊ।’ के म उनको सेक्स पार्टनर हो?’ आत्महत्या प्रयास सहन नसकेपछि मैले साउन ३० गते शनिबार बनेपा बजारमा गएर मेटासिट किनेँ। कसैले नदेख्ने एकान्त जंगल धुलिखेलको हजारसिँढी भन्ने ठाउँमा गएर एउटा सुसाइड नोट लेखेँ, ‘मलाई जन्म दिने बाउकी स्वास्नी भएर यो समाजमा बाँच्नुभन्दा मर्नु बेस।’ विष पिएँ। मर्न भनी विष पिएकी म छटपटिँदै अलिक तलसम्म गुल्टेछु। त्यतिखेरै गस्तीको प्रहरीले मलाई अस्पताल पुर्याएछ। तिनै प्रहरीको सहयोगमा मेरो दुखद कहानी बाहिर आयो। प्रहरीकै सहयोगमा मैले रक्षा नेपालको आश्रय, सहयोग पाएँ र त्यो पातकीविरुद्ध अदालतसम्म जाने हिम्मत जुट्यो। भर्खरै जिल्ला अदालत काभ्रेले त्यो पातकीलाई १८ वर्ष जेल सजाए सुनाएको छ। मैले त फाँसीको सजाय माग गरेको थिएँ। अबको आशा मेरो नागरिकता बनेको छैन तर म नेपाली नागरिक बन्न चाहन्छु। नागरिकताको बेहोरामा पिताको नाम लेख्नुपर्छ। तपाईंहरू आफैं भन्नुस्- जसले मलाई बलात्कार गर्यो, तिनलाई म कसरी पिता भन्न सक्छु? त्यो पापीको नाम म मेरो नागरिकता त के जीवनबाटै मेट्न चाहन्छु। त्यसलाई बुवा भनेर सम्झन कुनै पनि हालतमा चाहन्नँ। मैले सुनेकी छु, आमाको नामबाट पनि नागरिकता पाइन्छ। अब भन्नुहोस्, मजस्ताको हकमा बुवाको नामबाट नागरिकता लिने कि आमाको नामबाट? अहिले संविधान बन्ने प्रक्रियामा छ। तपाईंहरूले मजस्ता पीडितलाई सक्दो न्याय दिने र मेरा बुवाजस्ता अपराधीलाई कडा कारबाही गर्ने कानुनलाई अनुकूल हुने संविधान बनाउन आवाज उठाइदिनुहुनेछ। स्रोत :आजको अन्नपूर्ण पोस्ट मा छापियको छ