बिवाहित साथीहरू ले अवस्य पढ्नु
होला ।
नेपाली महिला जसले जुन
विवाहको बन्धनमा बाँधिएर
पतिको रुपमा स्वीकार गरेर आउनु भएको छ
। उहाँहरुलाई मेरो विनम्र अनुरोध !!!
आफ्नो श्रीमान् विदेश गएको छ भनेर
छोरा/छोरी बोडिङ्ग पढाउने
निउमा आफ्नो जग्गा जमिन बाझो राखेर
शहर नजानुहोला । कानमा टप,मुद्रा र
घाटिमा सिक्री नखोज्नु होला,आँटो र
गुन्द्रुक खाने मुखलाई विगारेर
वास्मतिको चामल नखोज्नुहोला,मोही र
आँटो गाबाको तरकारीलाई लत्याएर
मासु ,हुस्कि र वियरमा मन
नडुलाउनुहोला । गाउँ घरछोडेर
बजारको महँगो कोठा भाडाँ तिरेर बस्न
नखोज्नु
होला किनकि विदेशीएको श्रीमान
मृत्युसँग लडिरहेको छ । जो कि कति खेर
मृत्युको शिकार बनेर बाकसमा पेकिङ्
हुनपर्ने हो कसैलाई थाह हुदैन । तसर्थ
मोजमस्ती र विलाशी जिवन शैली होइन्
साधारण जिवनशैलीमा रमाउन सिक्नुहोस्
।
यदी यस भनाईमा सहमत हुनुहुन्छ र मन परे
सेयर गरौ ।