-अस्ती कलेज हान्देको बोर लाग्यो र हल्का हो-हल्ला गरिराथे सरले देखेछन र Question गर्न थाले ।
सरले :- ल भन त दुई खुट्टा भाको कान बटारेर लात्ताले हानेपछि दुगुर्छ के हो ?
मैले :- बाईक हो सर ।
सरले :- मिलेन Bullate बाईक भन गधा ।। ल फैरी भन त चार खुट्टा भाको खुट्टाले कुल्चेर टाउको बटारेपछि हिडछ के हो ??
मैले :- कार हो सर ।।
सरले :- होईन Mahendra कार भन गधा ।।
अनी मलाई पनी कन्सरै तातेर आयो र मैले पनी सोधे सर मान्छेको घाँटिभन्दा माथीको भागलाई के भन्छन नी ??
सरले :- very simple टाउँको भन्छन नी ।।
मैले :- होईन तेरा बाउको टाउको भन गधा ।।
मोरल - साबाँ र ब्याजसहित हिसाब चुक्ता ।