यसरी भयोे दुःख पछि सुख कलाकारको जिन्दगीमा ! पदम संगीत क्षेत्री

काठमाडौं—१६ बैशाख, तपाई हाम्रो बुझाईमा दुख एउटा मानिसको दुस्मण हो । तर यस कथामा तपाई हाम्रो आखाँमा आशु आउने छ र भन्नुहुने छ । दुख अगाडि बढ्ने सिडि हो । प्रर्देशमा रहेपनि नेपाली मन अनि माटोको साथै गाउँका भाकाको माया भएका गायक पदम सङीत छेत्रीसंग आलाप रेकडिङ अनलाइनले गरेको कुराकानी प्रस्तुत गर्दछौं ।


मेरो जिन्दगीको सुरुवात यसरी भयो……..

जीन्दगी एउटा खेल रहेछ ! जो मेरो जीन्दगी लाई शुरुवात गरेयो तर जीन्दगीमा चोटै चोट मात्रै दीएर यक्लै छाड्यो दैवले । ताते तातेसीकाऊदै मामा माईजु अनी हजूर आमा बाले हीड्न अनी बोल्न शीकाऊनू भयो ।मेरो लागी त्यही नै खुशी को कुरा हो जश्ले यो धर्तीमा टेकायो त्यो त आफ्नो रहेन तर जस्ले हुर्कायो बढायो त्यो मेरो शौभाग्य हो मलाई जन्म दीने आमासंग कुनै गुनाशो छैन । ऊनले त मेरो जीन्दगी को शुरुवात गराईदियर धर्ती छाडी शदै शदा को लागी टाढा भईन । मेरो बाल्यकाल नीकै नै दुस्खत घडीमा बीत्यो ।
म ४ महीनाकोनाबालक छदै जन्मदीने आमालाई दैवले खोस्यो र बाबाले अर्को घरजम गर्नूभयो मेरो वास्तै गर्नूभयन । म मामा को घरमा हुर्के बडे पढेधेरै कष्ट गर्नूपर्यो बालपन मा पनी त्यो दिन सम्झन भन्दा म बिर्षन चाहान्छु ।घरमा अर्को आमा भयको कारण बालपन का साना साना रहर पनी दूःखमा परीणत गर्नूपर्यो कहीले काही आफैलाई आमा गुमाऊनू नै जीन्दगी को ठूलो चोट रहेछ भनेर आफैलाई धीकार्थे ।  घरमा पढ्नको लागी कापी कलमको लागी १० रुपैयाँ माग्दा पनि दीने मन गर्ने थीएनन् । बाऊ भनेकै जीन्दगीको दोस्रो दुश्मन हूदो रहेछ । कैले मलाई २ रुपैया खर्चको लागी दीयनन् र नत अहिलेसम्म पनि १ जोर चप्पल पनी बाऊको पैशा खायको छैन तीता बचन मात्रै र तीरश्कार धेरै सहेको छु ।बीरामी हूनूहून्थ्यो भन्ने गर्थे मलाई थाहा भयन म ४ महीनाको नाबालक छदै खुशीयाली जीवनमा लाऊ खाऊ भन्ने २१ बर्ष को ऊमेर मै दैव लायर संसार देखी धेरै टाढा जानूभयो । मेरो घर अर्घाखाची जील्ला धारापानी गाबीस वडा न ९ मा भयको थीयो । मेरो शानो छदा खेरीको शीक्षा मेरो घर नजीकै रहेको श्री पधेरी प्रावीमा शिक्षक तारा बहादूर बन्जाडे बाट मेरा ती कोमल हात छोपेर क क न न शीकाऊनू भयो ऊहा यो द्यर्तीमा नरहेता पनि उहाले दीयको कक्षा ३ सम्मको शीक्षाले मलाई आफ्नो गाउँमा को संग कसरी बोल्ने भन्ने कुरा सिकाऊनु भयो पढाईमा म थोरै अल्छी थीए गाऊका सबैको मायाले महुर्कीए ।त्यसपछी कक्षा ३ पछी अर्को स्कूलमा भर्ना गर्नू भयो मामाले । श्री प्रभाकर प्राथमीक विद्यालयमा ८ कलाश शम्म शिक्षा सिके । त्यती खेरको पल अझै पनि मनमा ताजै छ । म स्कुल र शाना शाना कार्यक्रम हूदा गीत हरु गून गूनाऊने मन गर्थे र गाऊन्थे शीक्षक हरुले पनी कक्षामा आको बेला पदम एउटा मीठो गीत गाउँ भन्नू हून्थ्यो म थोरै लजाई लजाई गीत गाहून्थे ।  हेडसर रुमलाल पौडेलले मलाई सधै खाने कुरा ल्याईदीनू हून्थ्यो त कहीले काही ५ र १० रुपैयाँ दीएर खुशी पार्नूहून्थ्यो । मलाई समाज र स्कुल मा नामले होईन संगीत भनेर बोलाऊने गर्थे ।जस्को जे काम परेपनी कैले नाही नभनेको हुदा समाज मा पाि मलाई माया र ममता दीएका थीए । राम्रो छबी शमाजमा पनी बनाऊदै गएको थीए। हेर्दा हेर्दै हाई स्कूल मा पढ्ने भएछू समय बीतेको रत्तै भयन । हाई श्कल अली टाढा भयको कारण बिहान शबेरै ऊठ्नु पर्थाे । ९ र १०कक्षा पढ्न को लागी २ घन्टा को बाटो हीड्नू पर्ने ।मलाई त्यो हाई स्कुलमा पनि आफ्नो नाम बनाऊन टाईम लागेन सबैसंग मीठो र सत्कार गर्थे । शबै शाथीहरु र शीक्षक को शिक्षा अनी हौसला मील्दै गयो । स्कूल का सांगीतीक कार्यक्रम म सधै फस्ट हुने गर्थे । हेड सर डीलामणी पंथीले मेरो कला राम्रो भयको कारण जील्लाका कार्यक्रम हरुमा पनी संगै लगेर जानूहुन्थ्यो । मलाई पनी खूशी महशुश हूदै गयको थीयो । पढाई मा मेरो त्यती ध्यान थीयनतर पनी कति परी पार गरे त्याका शीक्षक शिक्षीका खूशी हूनूभयो । र मलाई त्यहाँबाट आर्शीवाद दीदै बीदाई गर्नू भयो ।जीन्दगी मा कहीले जीत कहीले हार त भईरहन्छ यो त रितनै हो । पढ्ने मन हूदा पपनि कती मामा माईजू लाई सताऊ आफ्नो १ रुपैयाँ कमाई छैन भन्ने शोचले घर छोड्न बाध्य भए । पहीलो पटक घर छोडेर खाडी मूलूक कतार पसे । जो कहीले नगरेको काम र कहीले नखाएको चीज पनी खानू पर्यो ।इटा ऊठाऊने र सीमेन्ट बनाऊने काम शम्म गर्नूपर्याे । घर सम्जी घरी घरी रुन्थे यक्ला बसी फर्की आऊ भने आफ्नो कोई छैन शाथ दीने धेरै कठीनाई भोग्नु परयो । देश छाडी गयपनी नेपाली गीत शंगीत मेरो मन बाट हटेन ।  दूःख शुखका गीत गूनगूनाऊने क्रम जीरी नै दीराखे । काम गर्दा र खाना बनाऊदा जे गर्दा पनी गीत गाऊने गर्थे। मनमा रहर जाग्यो म एउटा गीत लेख्छू कतार मा दूख भोगेका भन्ने मनले शोचे अनी लेखे पनी जून गीत अहीले राजु बीशीले गाऊनू भयो ।आय मत दोहा कतार मातातो घाम काम पनी अफ्ठारो रहीछ’ आऊन्छू प्यारी फर्की गाऊघरमात्यस्तै सिलसिलामा कतार मै पर्वत को शक्ती क्षेत्री लाई भेटे र दूख शुखको कुरा गर्दै जादा संगीतमा पनि मेरो रुची बढ्दै गयो र ऊहा शक्ती शर नेपाली प्रबाशी सांगीतीक परीवार को अध्यक्ष पनि हूनुहुदो रहेछ ।उहाँले मेरो स्वर शब्द लाई मन पराऊनू भयो र सांगीतीक पाईलालाई अगाडी बढाऊने मौका पाए । यका तीर काम अफ्ठ्यारो भयको कारण दुखी पनी थीए अर्को तीर थोरै खूशी पनि । जसो तसो २ बर्ष बिताय र घर फर्कीने निर्णय गरे मालीक संग छूट्टी जान्छू भनी नेपाल आए । विदेश बाट आऊना शाथ मलाई बीहे गर्ने भुत चढ्यो ३ बर्षको प्रेम परेको अबश्था र आफ्नो कोई नहूदा जीबन शाथी बनाऊनै पर्ने बाध्यताभयो ।मामा हरुले पनी बीहेको लागी जोड दीनू भयो र मेरो प्रेमिकाले विएबढ्दै थिइन् र ऊ संग सल्लाह गरे घरमा माग्न गय मामा हरुलाई लगेरर त्यहा धेरै कूरा शोधीय मलाई जो जवाफ दीन नशक्ने प्रश्न पनी थीए कतीपय प्रश्नको लागी बाश थीयन म पनी काचो केटा १९ बर्षको यता तेता कूरा गर्दा गर्दै छोरीको खूशी हाम्रो खूशी हो भन्ने कुरा गरे म मन मनै खुशी भय कीनकी उशैको अनूमतीमा माग्न गयको थीय१० दीन पछी बीहेको नीधो भयो ।र हर मेरा दुख सुखलाई बूझिदीने जीबन शाथी पाए । हेर्दा हेर्दै ३बर्ष भएछ बीहेको पनी अहीले पुत्र जन्मीएको छ,यो शौभाग्य हो अहिलेम काम को सिलसिलामा उ देखि अहिले टाढा छु ।